كل أسفار अनलक शाब्दिक बाइबल

२ शमूएल 21

अनलक शाब्दिक बाइबल · الآية 3

24 أصحاحات

अनलक शाब्दिक बाइबल / २ शमूएल / الأصحاح 21

अनलक शाब्दिक बाइबल · الآية 3

त्यसैले दाऊदले गिबोनीहरूलाई एकसाथ बोलाए र तिनीहरूलाई भने, “मैले तिमीहरूको निम्ति के गर्नुपर्छ? मैले कसरी प्रायश्‍चित गर्न सक्छु, ताकि परमप्रभुको भलाइ र प्रतिज्ञा पाएका उहाँका मानिसहरूलाई तिमीहरूले आशिष् दिन सक्‍छौ?”