كل أسفار अनलक शाब्दिक बाइबल

दानिएल 2

अनलक शाब्दिक बाइबल · الآية 23

12 أصحاحات

अनलक शाब्दिक बाइबल / दानिएल / الأصحاح 2

अनलक शाब्दिक बाइबल · الآية 23

हे मेरा पुर्खाहरूका परमेश्‍वर, म तपाईंलाई धन्यावाद दिन्छु र तपाईंको प्रशंसा गर्छु,किनकि तपाईंले मलाई बुद्धि र शक्ति दिनुभयो । हामीले तपाईंसँग जे बिन्‍ती गर्‍यौं त्‍यो तपाईंले मलाई प्रकट गर्नुभएको छ, राजाको चिन्‍ताको विषयलाई तपाईंले हामीलाई जानकारी गराउनुभएको छ ।”