كل أسفار अनलक शाब्दिक बाइबल

दानिएल 2

अनलक शाब्दिक बाइबल · الآية 43

12 أصحاحات

अनलक शाब्दिक बाइबल / दानिएल / الأصحاح 2

अनलक शाब्दिक बाइबल · الآية 43

जसरी हजुरले फलामलाई नरम माटोसँग मिसिएको देख्‍नुभयो, त्‍यसरी नै मानिसहरू पनि मिश्रित हुनेछन् । तिनीहरू मिलेर बस्‍नेछैनन्, जसरी फलाम माटोसँग मिल्‍न सक्दैन ।