प्रेरित 18:1
TSK
¶ यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्थमा गए ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
¶ यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्थमा गए ।
त्यहाँ केही समय बिताएपछि पावल त्यहाँबाट फ्रिगिया र गलातिया क्षेत्रका सबै चेलाहरूलाई उत्साह दिँदै गए ।
किनकि जब एक जनाले “म पावललाई पछ्याउँछु” भन्छ र अर्कोले “म अपोल्लोसलाई पछ्याउँछु” भन्छ भने के तिमीहरू सांसारिक तरिकाले जिइरहेका हुँदैनौ र?