All books in अनलक शाब्दिक बाइबल

दानिएल 2

अनलक शाब्दिक बाइबल · verse 4

12 अध्यायहरू

अनलक शाब्दिक बाइबल / दानिएल / अध्याय 2

अनलक शाब्दिक बाइबल · verse 4

तब ती बुद्धिमान् मानिसहरूले आरमेइक भाषामा राजालाई भने, “महाराजा, अमर रहून्! हामी तपाईंका सेवकहरूलाई उक्‍त सपना भन्‍नुहोस्, र हामी त्यसको अर्थ खोल्‍नेछौं ।”