All books in अनलक शाब्दिक बाइबल

दानिएल 3

अनलक शाब्दिक बाइबल · verse 7

12 अध्यायहरू

अनलक शाब्दिक बाइबल / दानिएल / अध्याय 3

अनलक शाब्दिक बाइबल · verse 7

यसैले जब मानिसहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुने, सबै मानिसहरू जातिहरू र भाषा बोल्नेहरू भुइँमा घोप्टो परे र नबूकदनेसर राजाले स्थापना गरेका सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार भए ।