२ शमूएल 23:27
TSK
अनातोतका अबीएजेर, हूशाती मबून्ने,
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
अनातोतका अबीएजेर, हूशाती मबून्ने,
अनि बेन्यामीनको कुलबाट तिनीहरूले खर्कहरूसहित गेबा, खर्कहरूसहित आलेमेत, खर्कहरूसहित अनातोत दिए । तिनीहरूका सहरहरू जम्मा तेह्र वटा थिए । यी सहरहरू कहातीका तेह्र वंशहरू माझमा बाँडियो ।
ए गल्लीमको छोरी, उच्च सोरमा करा! हे लाकीश, ध्यान दे! तँ विचरा अनातोत!