प्रस्थान 40:20
TSK
तिनले करारका आज्ञाहरूलाई लिई तिनले सन्दुकभित्र हाले । तिनले
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तिनले करारका आज्ञाहरूलाई लिई तिनले सन्दुकभित्र हाले । तिनले
तिनले महा-पवित्रस्थानको निर्माण गरे । यसको लम्बाइ मन्दिरको चौडाइ बराबर बिस हात र यसको चौडाइ पनि बिस हात थियो । त्यसको भित्रपट्टि तिनले बिस टन निखुर सुनको जलप लगाए ।
सूर्यले प्रकाश दिन छोड्यो । त्यसपछि मन्दिरको पर्दा बिचबाट च्यातियो ।
हामीसित हाम्रो आत्मा सुरक्षित र भरपर्दो निश्चयतामा गाडिएको छ, यस्तो निश्चयता जुन भित्रको पर्दाभित्र पनि पस्दछ ।
यसकारण, भाइहरू हो, हामीसँग येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र प्रवेश गर्ने साहस छ ।