गन्ती 3:18
TSK
गेर्शोनका छोराहरूबाटका वंशहरू लिब्नी र शिमी थिए ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
गेर्शोनका छोराहरूबाटका वंशहरू लिब्नी र शिमी थिए ।
त्यसपछि गेर्शोनबाट जन्मेका मानिसहरूलाई चिट्ठाद्वारा इस्साखार, आशेर, नप्तली र बाशानमा मनश्शेको आधा कुलबाट तेह्रवटा सहर दिइयो ।
लेवीको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्नीहरू पतिबाट अलग हुनेछन् । शिमीको कुल अलग हुनेछ र तिनीहरूका पत्नीहरू पतिबाट अलग हुनेछन् ।