TSK

TSK · गन्ती 33:9

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

Back to passage

तब मानिसहरू एलीममा आइपुगे जहाँ पानीका बार्‍हवटा मुल र सत्तरीवटा खजुरका रुख थिए । तिनीहरूले पानी नजिकै पाल टाँगे ।