हितोपदेश 1:8
TSK
हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा ।
¶ याकेका छोरा आगूरका वचनहरू अर्थात् ईश्वरवाणीः यी मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्:
तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ ।