كل أسفار अनलक शाब्दिक बाइबल

१ इतिहास 21

अनलक शाब्दिक बाइबल · الآية 12

29 أصحاحات

अनलक शाब्दिक बाइबल / १ इतिहास / الأصحاح 21

अनलक शाब्दिक बाइबल · الآية 12

तिन वर्षसम्‍मको अनिकालको कुरा, वा तेरा शत्रुहरूले तीन महिनासम्‍म खेद्‍ने र उनीहरूका तरवारले मारिने कुरा, वा तिन दिनको लागि परमप्रभुको तरवार, अर्थात् परमप्रभुका दूतले इस्राएलका सम्‍पूर्ण ठाउँमा विनाश ल्‍याउने एउटा विपत्तिको कुरा ।’ त्‍यसो हो भने, मलाई पठाउनुहुनेकहाँ मैले के जवाफ लानुपर्ने हो सो अब निर्णय गर्नुहोस् ।”