كل أسفار अनलक शाब्दिक बाइबल

२ शमूएल 21

अनलक शाब्दिक बाइबल · الآية 8

24 أصحاحات

अनलक शाब्दिक बाइबल / २ शमूएल / الأصحاح 21

अनलक शाब्दिक बाइबल · الآية 8

तर राजाले अय्याकी छोरी रिश्‍पाका दुई जना छोराला जसलाई त्‍यसले शाऊलबाट जन्माएकी थिई उनीहरूको नाउँ आरमोनी र मपीबोशेत थियो । अनि दाऊदले महिलोती बर्जिल्लैका छोरा अद्रीएलबाट शाऊलकी छोरी मेराबले जन्माएकी पाँच जना छोरालाई लिए ।