كل أسفار अनलक शाब्दिक बाइबल

दानिएल 2

अनलक शाब्दिक बाइबल · الآية 28

12 أصحاحات

अनलक शाब्दिक बाइबल / दानिएल / الأصحاح 2

अनलक शाब्दिक बाइबल · الآية 28

तापनि, त्‍यहाँ एक यस्‍तो परमेश्‍वर हुनुहुन्‍छ जो स्वर्गमा वास गर्नुहुन्‍छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्‍छ र आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजुर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको छ । हजुर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजुरले देख्‍नुभएको सपना र हजुरका मनका दर्शनहरू यसप्रकार थिए ।