كل أسفار अनलक शाब्दिक बाइबल

दानिएल 2

अनलक शाब्दिक बाइबल · الآية 35

12 أصحاحات

अनलक शाब्दिक बाइबल / दानिएल / الأصحاح 2

अनलक शाब्दिक बाइबल · الآية 35

तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्रा-टुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्‍न चुट्ने खलाका भुसझैं भए । बतासले तिनलाई उडायो र त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन । तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो र त्यसले सम्‍पूर्ण पृथ्वीलाई ढाक्यो ।