كل أسفار अनलक शाब्दिक बाइबल

दानिएल 3

अनलक शाब्दिक बाइबल · الآية 24

12 أصحاحات

अनलक शाब्दिक बाइबल / दानिएल / الأصحاح 3

अनलक शाब्दिक बाइबल · الآية 24

अनि राजा नबूकदनेसर आश्‍चर्यचकित भए र झट्टै खडा भए । तिनले आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले ती तिन जना मानिसहरूलाई बाँधेर आगोमा फालेका होइनौं र?” तिनीहरूले राजालाई जवाफ दिए, “निश्‍चय नै महाराजा ।”