كل أسفار अनलक शाब्दिक बाइबल

दानिएल 6

अनलक शाब्दिक बाइबल · الآية 2

12 أصحاحات

अनलक शाब्दिक बाइबल / दानिएल / الأصحاح 6

अनलक शाब्दिक बाइबल · الآية 2

तिनीहरूमाथि तिन जना प्रमुख प्रशासकहरू थिए, र तिनीहरूमध्ये दानिएल एक जना थिए । ती प्रमुख प्रशासकहरूले प्रान्‍तिय गभर्नरहरूको निगरानी गरून् जसले गर्दा राजालाई कुनै नोक्सान नहोस् भनेर तिनीहरूलाई नियुक्त गरिएको थियो ।