كل أسفار अनलक शाब्दिक बाइबल

दानिएल 9

अनलक शाब्दिक बाइबल · الآية 7

12 أصحاحات

अनलक शाब्दिक बाइबल / दानिएल / الأصحاح 9

अनलक शाब्दिक बाइबल · الآية 7

हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्‍न ठाउँहरूमा छरपष्‍ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्‍छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्‍वासघातको कारणले नै यस्‍तो भएको हो ।