लेवीहरू 19:35
TSK
लम्बाइ, तौल र सङ्ख्या नाप्दा छल नगर्नू ।
TSK
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
लम्बाइ, तौल र सङ्ख्या नाप्दा छल नगर्नू ।
¶ बेठिक तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठिक तौलमा उहाँ आनन्द मनाउनुहुन्छ ।
नमिल्ने नापहरू असमान ढकहरू दुवैलाई परमप्रभु घृणा गर्नुहुन्छ ।
तिनीहरू भन्छन्, “औंसी कहिले समाप्त हुन्छ, ताकि हामीहरूले फेरि अन्न बेच्न सकौं? शबाथ दिन कहिले समाप्त हुन्छ, ताकि हामीले गहुँ बेच्न सकौं? हामीले झुटो नापले ठगी गर्दा, हामी मानालाई सानो बनाउनेछौं र मुल्यलाई बढाउनेछौं ।