كل أسفار अनलक शाब्दिक बाइबल

न्यायकर्ताहरू 21

अनलक शाब्दिक बाइबल · الآية 5

21 أصحاحات

अनलक शाब्दिक बाइबल / न्यायकर्ताहरू / الأصحاح 21

अनलक शाब्दिक बाइबल · الآية 5

इस्राएलका मानिसहरूले भने, “परमप्रभुको सभामा इस्राएलका कुलमध्ये कुनचाहिं आएन?” किनकि मिस्पामा परमप्रभुकहाँ नआउनेको बारेमा तिनीहरूले एउटा महत्त्वपूर्ण निर्णय गरेका थिए । तिनीहरूले भने, “त्यो निश्‍चय नै मारिनेछ ।”