كل أسفار अनलक शाब्दिक बाइबल

लेवीहरू 21

अनलक शाब्दिक बाइबल · الآية 21

27 أصحاحات

अनलक शाब्दिक बाइबल / लेवीहरू / الأصحاح 21

अनलक शाब्दिक बाइबल · الآية 21

पुजारी हारूनका उत्तराधिकारीहरूका बिचबाट शारीरिक खोट भएको कोही मानिस पनि परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई नजिक नआओस् । शारीरिक खोट भएको मानिस आफ्नो परमप्रभुको रोटी अर्पण गर्न नजिक नआओस् ।