كل أسفار अनलक शाब्दिक बाइबल

मर्कूस 2

अनलक शाब्दिक बाइबल · الآية 14

16 أصحاحات

अनलक शाब्दिक बाइबल / मर्कूस / الأصحاح 2

अनलक शाब्दिक बाइबल · الآية 14

उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवी कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तिनी उठे, र उहाँको पछि लागे ।