उत्पत्ति 14:7
TSK
त्यपछि तिनीहरू फर्के
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
त्यपछि तिनीहरू फर्के
माथिबाट तलतिर बग्दै गरेको पानी एक थुप्रो भई रोकियो ।
त्यहाँबाट दाऊद माथि गए र एन-गदीका किल्लाहरूमा बसे ।
तब एन-गदीका जालहारीहरू त्यो पानीको छेउमा उभिनेछन्, र एन-एग्लैसम्म माछाको जाल सुकाउने ठाउँ हुनेछ । त्यो खारा समुद्रमा धेरै किसिमका माछा हुनेछन् जस्तो महासमुद्रमा प्रशस्त माछाहरू हुन्छन् ।