TSK

TSK · २ इतिहास 20:2

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

माथिबाट तलतिर बग्दै गरेको पानी एक थुप्रो भई रोकियो ।

त्यहाँबाट दाऊद माथि गए र एन-गदीका किल्लाहरूमा बसे ।

तब एन-गदीका जालहारीहरू त्यो पानीको छेउमा उभिनेछन्, र एन-एग्लैसम्म माछाको जाल सुकाउने ठाउँ हुनेछ । त्यो खारा समुद्रमा धेरै किसिमका माछा हुनेछन् जस्‍तो महासमुद्रमा प्रशस्‍त माछाहरू हुन्‍छन् ।