All books in अनलक शाब्दिक बाइबल

लुका 21

अनलक शाब्दिक बाइबल · verse 4

24 chapters

अनलक शाब्दिक बाइबल / लुका / Chapter 21

अनलक शाब्दिक बाइबल · verse 4

यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए । तर यस विधवाले आफू गरिब भएर पनि, ऊ बाँच्‍नका लागि जे-जति थियो सबै दिई ।”