All books in अनलक शाब्दिक बाइबल

२ शमूएल 1

अनलक शाब्दिक बाइबल · verse 2

24 अध्यायहरू

अनलक शाब्दिक बाइबल / २ शमूएल / अध्याय 1

अनलक शाब्दिक बाइबल · verse 2

तेस्रो दिनमा, शाऊलको छाउनीबाट एक जना मानिस लुगा च्यातेर र शिरमा धुलो छरेर आए । जब तिनी दाऊदकहाँ आए, तब तिनले आफ्‍नो अनुहार भुईंमा घोप्‍टो पारे र आफूलाई लमतन्‍न पारे ।