All books in अनलक शाब्दिक बाइबल

दानिएल 2

अनलक शाब्दिक बाइबल · verse 29

12 अध्यायहरू

अनलक शाब्दिक बाइबल / दानिएल / अध्याय 2

अनलक शाब्दिक बाइबल · verse 29

महाराजा, हजुरको सम्‍बन्‍धमा, ओछ्यानमा हुँदा हजुरमा भएका विचारहरू हुन आउने कुराहरूका बारेमा थिए, र भविष्‍यमा के हुँदैछ भनेर रहस्य खोल्नुहुनेले नै हजुरलाई प्रकट गर्नुभएको छ ।