All books in अनलक शाब्दिक बाइबल

दानिएल 2

अनलक शाब्दिक बाइबल · verse 49

12 अध्यायहरू

अनलक शाब्दिक बाइबल / दानिएल / अध्याय 2

अनलक शाब्दिक बाइबल · verse 49

दानिएलले राजासँग एउटा अनुरोध गरे, र राजाले शद्रक, मेशक, र अबेद्‍नगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासकहरू नियुक्त गरे । तर दानिएल राजाको दरवारमा नै रहे ।