All books in अनलक शाब्दिक बाइबल

दानिएल 3

अनलक शाब्दिक बाइबल · verse 5

12 अध्यायहरू

अनलक शाब्दिक बाइबल / दानिएल / अध्याय 3

अनलक शाब्दिक बाइबल · verse 5

कि तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्‍ने बित्तिकै तपाईंहरू सबै जनाले आफूलाई भुइँमा घोप्टो पार्नुपर्छ अनि नबूकदनेसर महाराजाले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु लम्‍पसार हुनुपर्छ ।