लेवीहरू 4:5
TSK
अभिषिक्त पुजारीले त्यस साँढेको रगत लिएर भेट हुने पालमा लगोस् ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
अभिषिक्त पुजारीले त्यस साँढेको रगत लिएर भेट हुने पालमा लगोस् ।
अभिषिक्त पुजारीले साँढेको केही रगत भेट हुने पालमा ल्याओस्,
तर पवित्र स्थानमा प्रायश्चित्त गर्नको निम्ति भेट हुने पालभित्र ल्याइएको कुनै पनि पापबलिको रगत भने नखानू । त्यो जलाइनुपर्छ ।
मासु र छाला भने छाउनीभन्दा बाहिर जलाइयोस् ।
पापबलिको निम्ति साँढे र बोका, जसको रगत पवित्र स्थानमा प्रायश्चित्त गर्नका निम्ति ल्याइएको थियो, ती दुवैलाई छाउनीभन्दा बाहिर लगिओस् । त्यहाँ तिनीहरूले त्यसका छाला, मासु र गोबर जलाउने छन् ।
अनि तैंले साँढेलाई पापबलिको निम्ति लैजानू र पवित्र- स्थानको बाहिरपट्टि मन्दिरको तोकिएको ठाउँमा त्यसलाई जलाउनू ।