१ इतिहास 1:23
TSK
ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।
जसले तेरा सा-साना बालबच्चालाई लिएर चट्टानमा पछार्छ, त्यो व्यक्ति धन्यको होस् ।
त्यसको जङ्गलमा रहेका रूखहरू अति थोर बाँकी हुनेछन्, जसलाई एक जना बालकले पनि गन्न सक्छ ।
यसकारण सरापले पृथ्वीलाई विनाश पार्छ र यसका बासिन्दाहरू दोषी भेट्टाइएका छन् । पृथ्वीका बासिन्दाहरू जलाइन्छन् र थोरै मानिसहरू मात्र बाँकी छन् ।