लेवीहरू 7:26
TSK
तिमीहरूका घरहरूमा कुनै पक्षी वा पशुको रगत नखानू ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तिमीहरूका घरहरूमा कुनै पक्षी वा पशुको रगत नखानू ।
तिमीहरूले रगत नखाओ । यसलाई पानीलाई झैँ भुइँमा खन्याइदिनू ।
मानिसहरू लूटहरूमा लोभ गरेर झुम्मिए, अनि भेडाहरू, गोरुहरू र पाठाहरू लिए र तिनलाई जमिनमा मारे । मानिसहरूले तिनीहरूलाई रगतसँगै खाए ।
किनकि त्यसको रगत त्यसकै बिचमा छ । त्यसले त्यो रगत चिल्लो चट्टानमा बगाई । धूलाले ढाक्नलाई त्यसले त्यो रगत भूइँमा पोखाईन,