All books in अनलक शाब्दिक बाइबल

लेवीहरू 22

अनलक शाब्दिक बाइबल · verse 21

27 अध्यायहरू

अनलक शाब्दिक बाइबल / लेवीहरू / अध्याय 22

अनलक शाब्दिक बाइबल · verse 21

कसैले आफ्नो भाकल पुरा गर्न, वा स्वेच्‍छा भेटीस्वरूप बथान वा बगालबाट परमप्रभुको निम्ति मेलबलि चढाउँछ भने, त्यो निष्‍खोट होस्, अनि त्यो स्वीकारिने छ । त्यो पशुमा कुनै पनि खोट हुनुहुँदैन ।