मत्ती 11:15
TSK
जससँग सुन्ने कान छ, त्यसले सुनोस् ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
जससँग सुन्ने कान छ, त्यसले सुनोस् ।
(नोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा १६ पद हटाइएको छ) यदि कुनै मानिससित सुन्ने कान छ भने त्यसले सुनोस् ।
आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ त्यसले सुनोस् । विजय प्राप्त गर्नेलाई दोस्रो मृत्युद्वारा चोट पुर्याइनेछैन’ ।”
जसको कान छ उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ’ ।”