All books in अनलक शाब्दिक बाइबल

मिका 7

अनलक शाब्दिक बाइबल · verse 1

7 अध्यायहरू

अनलक शाब्दिक बाइबल / मिका / अध्याय 7

अनलक शाब्दिक बाइबल · verse 1

¶ हाय म! म ग्रीष्म ऋतुमा बटुलिएको फलझैँ भएको छु, र रस निकालिएको दाखझैँ भएको छु । त्यहाँ खानलाई दाखको झुप्पा छैन, र मेरो प्राणले इच्छा गरेकोजस्तो पहिले नै पाकेको अन्जीर पनि छैन ।