इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मासुको भाँडानेर बसेर अघाउञ्जेल रोटी खाइरहँदा मिश्र देशमा नै परमप्रभुको हातद्वारा मरेको भए हुनेथियो । किनकि तपाईंहरूले हाम्रो पुरै समुदायलाई भोकले मार्न हामीलाई उजाड-स्थानमा ल्याउनुभएको छ ।”
TSK
TSK · गन्ती 11:4
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
प्रस्थान 16:3
TSK
लेवीहरू 24:10
TSK
एउटी इस्राएली स्त्रीको छोरा जसको बुबा एक मिश्री थियो, त्यो इस्राएलका मनिसहरूका बिचमा गयो । छाउनीमा त्यस इस्राएली स्त्रीको छोरा एउटा इस्राएली पुरुषसँग झगडा गर्यो ।
गन्ती 14:1
TSK
¶ त्यस रात सारा समुदाय ठुलो आवाज निकालेर रोए ।
नहेम्याह 13:3
TSK
तिनीहरूले व्यवस्था सुन्नेबित्तिकै तिनीहरूले इस्राएलबाट हरेक विदेशीबाट अलग गराए ।
भजनसंग्रह 78:20
TSK
हेर, उहाँले चट्टानलाई प्रहार गर्नुहुँदा, पानी निस्कियो र नदीहरू बगे । तर के उहाँले रोटी पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूलाई मासु दिनुहुनेछ?”
रोमी 13:14
TSK
तर प्रभु येशू ख्रीष्टलाई धारण गर, र शरीर अर्थात् यसका अभिलाषाहरूका निम्ति कुनै स्थान नदेऊ ।
१ कोरिन्थी 15:33
TSK
भर्ममा नपर “खराब सङ्गतले असल चरित्रलाई बिगार्छ ।”