All books in अनलक शाब्दिक बाइबल

गन्ती 21

अनलक शाब्दिक बाइबल · verse 29

36 अध्यायहरू

अनलक शाब्दिक बाइबल / गन्ती / अध्याय 21

अनलक शाब्दिक बाइबल · verse 29

हे मोआब, तँलाई धिक्‍कार छ! हे कमोशको प्रजा, तँ नष्‍ट भएको छस् । त्यसले आफ्ना छोराहरूलाई भगुवाहरू बनायो र त्यसका छोरीहरूलाई एमोरीहरूका राजा सीहोनको कैदी बनायो ।