प्रस्थान 30:1
TSK
¶ तैँले धूप बाल्नलाई बबुल काठबाट एउटा वेदी बनाउनू ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
¶ तैँले धूप बाल्नलाई बबुल काठबाट एउटा वेदी बनाउनू ।
सुनको वेदी, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा,
तिनले भेट हुने पालभित्र पर्दाको सामुन्ने सुनको धूपको वेदी राखे ।