लेवीहरू 19:35
TSK
लम्बाइ, तौल र सङ्ख्या नाप्दा छल नगर्नू ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
लम्बाइ, तौल र सङ्ख्या नाप्दा छल नगर्नू ।
तिमीहरूले आफ्नो झोलामा एउटै तौलको लागि कम र ज्यादा ओजन भएका ढकहरू नराख्नू ।
इमानदार तराजु परमप्रभुबाट आउँछ । थैलीमा भएका सबै ढक उहाँका काम हुन् ।
खाँचोमा परेकाहरूलाई थिचोमिचो गर्नेहरू, र गरीबहरूलाई देशबाट हटाउनेहरू, यो सुन ।
यदि कसैले छलपूर्ण तराजू र कपटपूर्ण ढक प्रयोग गर्छ भने के मैले त्यसलाई निर्दोष मान्ने?