प्रस्थान 6:22
TSK
उज्जीएलका छोराहरू मीशाएल, एलसाफान र सिथ्री थिए ।
TSK
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
उज्जीएलका छोराहरू मीशाएल, एलसाफान र सिथ्री थिए ।
हेमानका सहयोगी आसाप थिए, जो तिनको दायाँतर्फ खडा रहन्थे । आसाप बेरेक्याहका छोरा थिए । बेरेक्याह शिमेअका छोरा थिए ।
यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका दाजुभाइमध्ये बेरेक्याहका छोरा आसापलाई नियुक्त गरे । तिनीहरूले मरारीहरूको सन्तानका आफन्त कूशायाहका छोरा एतानलाई पनि नियुक्त गरे ।
आसापका छोराहरूबाटः जक्कूर, योसेफ, नतन्याह र असरेला, आसापका अधीनमा भएका आसापका छोराहरू जसले राजाको सुपरिवेक्षणमा अगमवाणी बोले ।