كل أسفار अनलक शाब्दिक बाइबल

दानिएल 2

अनलक शाब्दिक बाइबल · الآية 24

12 أصحاحات

अनलक शाब्दिक बाइबल / दानिएल / الأصحاح 2

अनलक शाब्दिक बाइबल · الآية 24

त्यसपछि दानिएल अर्योकलाई भेट्न गए (जसलाई बेबिलोनका सबै बुद्धिमान्‌लाई मार्नलाई राजाले नियुक्त गरेका थिए) । तिनी गए र उनलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस् । मलाई राजाकहाँ लानुहोस् र राजाको सपनाको अर्थ म उहाँलाई खोलिदिनेछु ।”