كل أسفار अनलक शाब्दिक बाइबल

दानिएल 9

अनलक शाब्दिक बाइबल · الآية 2

12 أصحاحات

अनलक शाब्दिक बाइबल / दानिएल / الأصحاح 9

अनलक शाब्दिक बाइबल · الآية 2

अब दाराले राज्‍य सुरु गरेको पहिलो वर्षमा, म दानिएलले, परमप्रभुको वचन पढ्दै थिएँ, जुन वचन यर्मियाकहाँ अगमवक्ता आएको थियो । यरूशलेम त्‍यागिएको अवस्‍थामा सत्तरी वर्षसम्म रहन्‍छ भनिएको मैले देखें ।