كل أسفار अनलक शाब्दिक बाइबल

दानिएल 9

अनलक शाब्दिक बाइबल · الآية 4

12 أصحاحات

अनलक शाब्दिक बाइबल / दानिएल / الأصحاح 9

अनलक शाब्दिक बाइबल · الآية 4

परमप्रभु आफ्‍नो परमेश्‍वरसँग मैले प्रार्थना गरें, अनि मैले हाम्रा पापहरू स्वीकारें । मैले भनें, “कृपया, हे परमप्रभु, तपाईं महान् र भययोग्य परमेश्‍वर हुनुहुन्छ, तपाईंले आफ्नो करारको पालन गर्नुहुन्छ र तपाईंलाई प्रेम गर्ने र तपाईंका आज्ञाहरू मान्‍नेलाई प्रेम गर्न तपाईं विश्‍वासयोग्य हुनुहुन्छ ।