كل أسفار अनलक शाब्दिक बाइबल

गन्ती 7

अनलक शाब्दिक बाइबल · الآية 2

36 أصحاحات

अनलक शाब्दिक बाइबल / गन्ती / الأصحاح 7

अनलक शाब्दिक बाइबल · الآية 2

त्यस दिन इस्राएलका अगुवाहरू, तिनीहरूका आ-आफ्ना पुर्खाहरूका परिवारका मुखियाहरूले बलिदानहरू चढाए । यी मानिसहरू कुलका प्रमुखहरू थिए । तिनीहरूले पुरुषहरूको जनगणनाको देखरेख गरेका थिए ।