उत्पत्ति 30:13
TSK
लेआले भनिन्, “म सुखी छु । किनकि स्त्रीहरूले मलाई सुखी भन्ने छन् ।” त्यसैले उनले त्यसको नाउँ आशेर राखिन् ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
लेआले भनिन्, “म सुखी छु । किनकि स्त्रीहरूले मलाई सुखी भन्ने छन् ।” त्यसैले उनले त्यसको नाउँ आशेर राखिन् ।
त्यस समय इस्राएलमा एक अगमवादिनी, दबोरा (लप्पीदोतकी पत्नी) नेतृत्व गर्ने न्यायकर्ताको थिइन् ।
तपाईं आफ्नो चिहानमा पूरा बढो भएर आउनुहुनेछ । जसरी आफ्नो समयमा अन्नका मुट्ठाहरूको चाङ हुनेछ ।
ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्याउनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन् ।
¶ भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्नँ ।