त्यसले भन्यो, “परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर धन्यका हुनुहुन्छ, जसले मेरा मालिकप्रतिको करारको दया र विश्वस्तता त्याग्नुभएको छैन । परमप्रभुले नै मलाई डोर्याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनुभएको छ ।”
TSK
TSK · हितोपदेश 14:22
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
उत्पत्ति 24:27
TSK
२ इतिहास 6:8
TSK
तर परमप्रभुले मेरो बुबा दाऊदलाई भन्नुभयो, 'मेरो नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने कुरा तेरो हृदयमा थियो, यो तेरो हृदयमा राखेर तैंले असलै गरिस् ।
भजनसंग्रह 61:7
TSK
तिनी परमेश्वरको सामु सदासर्वदा रहनेछन् ।
हितोपदेश 6:14
TSK
त्यसले आफ्नो हृदयमा छल राखेर दुष्ट योजना बनाउँछ । त्यसले सधैँ विवाद निम्त्याउँछ ।
हितोपदेश 12:26
TSK
धर्मात्मा उसको मित्रको लागि पथ-प्रदर्शक हो, तर दुष्टहरूको चालले तिनीहरूलाई बरालिदिन्छ ।
हितोपदेश 19:22
TSK
मानिसले भक्तिको चाह गर्छ, र झुटो बोल्नेभन्दा त गरिब मानिस उत्तम हो ।
मत्ती 5:7
TSK
धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन् ।