मत्ती 14:18
TSK
येशूले भन्नुभयो, “ती मकहाँ ल्याओ ।”
TSK
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
येशूले भन्नुभयो, “ती मकहाँ ल्याओ ।”
उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह-समूहमा मिलेर बस्ने आज्ञा गर्नुभयो ।
त्यहाँ पाँच हजारभन्दा बढी मानिस थिए । उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्न लगाओ ।”